दिउँसै अँध्यारो भो काठमाडौँ March 20, 2026March 20, 2026 राष्ट्रिय समाचार 0 शुक्रबार दिउँसो ३ बजेदेखि काठमाडौँमा असिनासहित पानी परेपछि अँध्यारो छायो। जल तथा मौसम विज्ञान विभागका अनुसार, काठमाडौँसहित देशका विभिन्न भागमा मेघगर्जनसहित असिना परेको छ भने तराई क्षेत्रमा हुरीबतास चलेको छ।