Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रवि लामिछाने प्रकरणमा सर्वोच्चको कडा चासो, महान्यायाधिवक्ताको निर्णयमाथि छानबिन

रवि लामिछाने प्रकरणमा सर्वोच्चको कडा चासो, महान्यायाधिवक्ताको निर्णयमाथि छानबिन

काठमाडौं — रवि लामिछाने जोडिएको सहकारी ठगी मुद्दामा सर्वोच्च अदालत ले महान्यायाधिवक्ता कार्यालयको विवादास्पद निर्णयमाथि छानबिन अघि बढाएको छ।

न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले मुद्दा फिर्ता लिनुअघिको सक्कल टिप्पणी र प्रमाणहरू पेश गर्न आदेश दिएको हो। सविता भण्डारी बराल ले पहिले मुद्दा फिर्ता लिने र पछि निर्णय सच्याउने कदम चालेपछि विवाद चर्किएको थियो।

सर्वोच्चको आदेशसँगै उक्त निर्णयको पारदर्शिता, कानुनी आधार र सम्भावित दबाबबारे बहस तीव्र बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *