Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > चुनावी हारबारे सुझाव माग्दै योगेश भट्टराई

चुनावी हारबारे सुझाव माग्दै योगेश भट्टराई

काठमाडौं — नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई ले हालैको निर्वाचनमा पार्टीको कमजोर नतिजाबारे समीक्षा गर्न सुझाव मागेका छन्।

उनले सामाजिक सञ्जालमार्फत पराजयका कारण, पार्टी सुधारका उपाय र भविष्यका सम्भावनाबारे तीन बुँदामा राय दिन कार्यकर्तालाई आग्रह गरेका हुन्। साथै समीक्षा प्रक्रियाबाट जिम्मेवारी निर्धारण र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने उनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *