Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > विमानस्थलबाट साढे ३ किलो गाँजासहित थाई नागरिक पक्राउ

विमानस्थलबाट साढे ३ किलो गाँजासहित थाई नागरिक पक्राउ

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३९ वर्षीय थाई नागरिक योङग्युत थुइन साढे ३ किलो गाँजासहित पक्राउ परेका छन्।

थाई एअरलाइन्समार्फत बैंककबाट आएका उनीबाट ३ किलो ४३५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकालाई थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *