Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप उडान

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप उडान

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा २५ र २७ मार्चमा अतिरिक्त उडान राखेको छ। काठमाडौंबाट राति ११:१५ बजे प्रस्थान गर्ने यी उडानहरू क्रमशः २६ र २८ मार्चमा दुबई–काठमाडौं फर्किनेछन्।

निगमले भोगिएका टिकटधनी यात्रुलाई प्राथमिकता दिने र अत्यावश्यक यात्रुहरूले पुनः टिकट प्रमाणीकरण गर्नुपर्ने जानकारी दिएको छ। सिट उपलब्धताका आधारमा यात्रु छनोट ‘पहिले सम्पर्क, पहिले सेवा’ आधारमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *