Friday, June 05, 2026
Home > मुख्य समाचार > भदौ २४–२६ मा कांग्रेस महाधिवेशन प्रस्ताव

भदौ २४–२६ मा कांग्रेस महाधिवेशन प्रस्ताव

काठमाडौं – नेपाली कांग्रेस को १५औँ महाधिवेशन आगामी भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरिएको छ।
पार्टी सभापति गगन थापा ले केन्द्रीय समिति बैठकमा कार्यतालिकासहित मिति प्रस्ताव गरेका हुन्। यसबारे बैठकले छलफलपछि अन्तिम निर्णय लिनेछ। विशेष महाधिवेशनबाट आएको नेतृत्वले अब नियमित महाधिवेशन गर्ने तयारी गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *