काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल ले आज ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।
शीतल निवासमा बिहान ११:१५ बजे शपथ हुने छ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचितमध्ये केसी ज्येष्ठ सदस्य हुन्।
उनले चैत १२ गते अन्य निर्वाचित सांसदलाई पनि शपथ गराउने कार्यक्रम रहेको छ।


