Friday, June 05, 2026
Home > मुख्य समाचार > कांग्रेसको १५औँ महाधिवेशन असोज १६–१९ गते काठमाडौंमा

कांग्रेसको १५औँ महाधिवेशन असोज १६–१९ गते काठमाडौंमा

काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ। केन्द्रीय समितिको निर्णयअनुसार वडा, गाउँ/नगर, जिल्ला र प्रदेश अधिवेशन क्रमशः भदौ र असोज महिनामा सम्पन्न गरिनेछ।

बैठकले निर्वाचन समिति संयोजकमा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई नियुक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *