Friday, June 05, 2026
Home > मुख्य समाचार > रास्वपाबाट बालेन शाह दलको नेता बन्ने तयारी

रास्वपाबाट बालेन शाह दलको नेता बन्ने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ, जसमा संसदीय दलको नेता चयन मुख्य एजेन्डा रहेको छ।

बैठकबाट वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई दलको नेता बनाउने तयारी गरिएको छ।

नेता चयनपछि राष्ट्रपति समक्ष जानकारी गराइनेछ र बहुमत दलको नेताका रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *