Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > आन्ध्र प्रदेशमा बस–ट्रक ठोक्किँदा आगलागी, १४ जनाको मृत्यु

आन्ध्र प्रदेशमा बस–ट्रक ठोक्किँदा आगलागी, १४ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेश अन्तर्गत मार्कापुरम जिल्लाको रायावरम नजिक बिहीबार बिहान भएको भीषण सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। निजी बस र ट्रक ठोक्किएपछि दुवै सवारी साधनमा आगलागी हुँदा ठूलो क्षति भएको हो।

दुर्घटनामा अन्य धेरै यात्रु घाइते भएका छन्। घटनाप्रति दुःख व्यक्त गर्दै नरेन्द्र मोदी ले मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *