धरानमा गाँजासहित दुई जना पक्राउ March 26, 2026March 26, 2026 स्थानीय समाचार 0 विराटनगर। धरानबाट मोटरसाइकलमा सवार दुई जनासँग १७ किलो गाँजा बरामद गरी पक्राउ गरिएको छ। धनकुटाको साँगुरीगढी–८ का १९ वर्षीय शिखर राई र विश्व राईलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर लागुऔषध ऐनअनुसार अनुसन्धान अघि बढाइएको छ।