Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रचण्डद्वारा रास्वपा सरकारलाई सकारात्मक सहयोगको आश्वासन

प्रचण्डद्वारा रास्वपा सरकारलाई सकारात्मक सहयोगको आश्वासन

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सरकारलाई रचनात्मक र सकारात्मक काममा सहयोग रहने बताएका छन्।

सिंहदरबारमा शपथ ग्रहण कार्यक्रममा पुगेका प्रचण्डले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै, बहुमत ल्याएर सरकार गठन गर्ने दललाई शुभकामना दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *