Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सांसद थेबेले पहिलो तलब विद्यालयलाई दिने घोषणा

सांसद थेबेले पहिलो तलब विद्यालयलाई दिने घोषणा

नेकपा एमालेका सांसद क्षितिज थेबे ले शपथ ग्रहणलगत्तै सामाजिक उदाहरण प्रस्तुत गरेका छन्।

ताप्लेजुङबाट निर्वाचित थेबेले आफ्नो पहिलो महिनाको तलब सिदिङवा गाउँपालिका–३ स्थित आगेपा आधारभूत विद्यालयको जग्गा खरिद र भवन निर्माणका लागि सहयोग गर्ने घोषणा गरेका हुन्।

उनले शिक्षामा सानो योगदानले पनि बालबालिकाको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *