काठमाडौं – रास्वपा सांसद रहबर अन्सारी ७४ वर्षका बुवाको सम्झनामा स्कुल पोशाक लगाएर संसद भवनमा सपथ लिन पुगे। निलो सर्ट र पाइन्टमा पिठ्यूँमा झोला बोकेर पुगेका अन्सारीले भने, “आजको खुशीको माहोलमा सबैभन्दा ठूलो योगदान बुवा र शिक्षकहरुको हो। ज्ञानको झोला विद्यार्थीको झोला हो।”
उनी पहिले नेकपा भइसकेका र प्रत्यक्ष निर्वाचनबाट बारा–२ बाट विजयी भएका हुन्।


