Tuesday, July 21, 2026
Home > राष्ट्रिय समाचार > रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, आइतबार पुनः सुनुवाइ

रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, आइतबार पुनः सुनुवाइ

काठमाडौं। रवि लामिछाने विरुद्धको मुद्दा सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ। बहस नसकिएपछि अर्को सुनुवाइ आइतबारका लागि तोकिएको हो।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी रिटमा सोमबारदेखि सुनुवाइ भइरहेको छ। आइतबार सरकारी र विपक्षी पक्षका कानुन व्यवसायीहरूले बाँकी बहस गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *