काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको शपथग्रहणपछि आज पहिलो मन्त्रिपरिषद् बैठक बस्न लागेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रीहरू भेला हुँदै गर्दा बैठक अघि प्रधानमन्त्री शाह र रास्वपा सभापति रवि लामिछाने बीच छलफल भइरहेको स्रोतले जनाएको छ।


