अपराह्न ४ बजे पहिलो मन्त्रिपरिषद् बैठक March 27, 2026March 27, 2026 मुख्य समाचार 0 काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका छन्। शपथ ग्रहणपछि उनले १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् र आजै पदभार सम्हालेका छन्।