Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > शासकीय सुधारका १०० कार्यसूची स्वीकृत, भोलि सार्वजनिक

शासकीय सुधारका १०० कार्यसूची स्वीकृत, भोलि सार्वजनिक

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधारका १०० कार्यसूची आज मन्त्रिपरिषद् बैठकमा स्वीकृत गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार ती कार्यसूची भोलि सार्वजनिक गरिनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *