Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > भारतबाट ८० हजार मेट्रिक टन मल आयात गर्ने सरकारी निर्णय

भारतबाट ८० हजार मेट्रिक टन मल आयात गर्ने सरकारी निर्णय

काठमाडौं — सरकारले भारतबाट ८० हजार मेट्रिक टन रासायनिक मल आयात गर्न स्वीकृति दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि सामग्री कम्पनी लिमिटेडलाई जीटुजी (सरकार-सरकार) सम्झौतामार्फत मल खरिद गर्ने अनुमति दिएको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आयात गरिने मलमध्ये ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *