प्रधानमन्त्री बालेनलाई भारतीय समकक्षी मोदीको बधाई March 27, 2026March 27, 2026 राष्ट्रिय समाचार 0 काठमाडौं, १३ चैत। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन्। शपथग्रहणपछि उनले शुभकामना व्यक्त गर्दै नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउन नजिकबाट सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन्।