Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > केजरीवालको प्रतिक्रिया: पुराना कुकर्मका कारण पक्राउ

केजरीवालको प्रतिक्रिया: पुराना कुकर्मका कारण पक्राउ

नेपालमा केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेपछि भारतीय मिडियामा व्यापक चर्चा भएको छ। यसैबीच अरविन्द केजरीवाल ले एबीपी न्युजको समाचार सेयर गर्दै ‘पुराना कुकर्मका कारण पक्राउ’ भएको दाबी गरेका छन्। नयाँ सरकार गठनसँगै कारबाही सुरु भएको भन्दै यस विषयले थप चासो पाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *