Friday, June 05, 2026
Home > मुख्य समाचार > जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि काठमाडौं प्रहरी परिसरमा

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि काठमाडौं प्रहरी परिसरमा

काठमाडौँ । भदौ २३–२४ को घटनाबारे तयार भएको जाँचबुझ आयोग को प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस अनुसार सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

एसपी पवनकुमार भट्टराईका अनुसार प्रतिवेदन प्राप्त भइसकेको छ र अब कार्यान्वयनको चरण सुरु हुनेछ। यसैक्रममा शनिबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *