Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ओली–लेखक रिहाइ माग्दै सर्वोच्चमा रिट तयारी

ओली–लेखक रिहाइ माग्दै सर्वोच्चमा रिट तयारी

काठमाडौँ । केपी शर्मा ओली र रमेश लेखक को पक्राउ ‘गैरकानुनी’ भएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्ने तयारी भइरहेको छ।

ओलीका तर्फबाट पत्नी राधिका शाक्य ले निवेदन पेश गर्नेछिन् भने एमाले निकट कानुन व्यवसायीले वकालत गर्नेछन्। रिट आइतबार दर्ता भए भोलि सोमबार सुनुवाइ हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *