Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रवि लामिछानेको मुद्दा सर्वोच्चमा, आज फैसलाको सम्भावना

रवि लामिछानेको मुद्दा सर्वोच्चमा, आज फैसलाको सम्भावना

काठमाडौं। रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधनविरुद्धको मुद्दा आज सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।

स्रोतका अनुसार मुद्दामा दुईतर्फी बयान सकिएकाले आजै फैसला आउन सक्ने सम्भावना छ। मुद्दा न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको बेञ्चमा छ। अभियुक्तका अधिवक्ताहरुले संशोधन कानुनविपरीत भएको दाबी गर्दै रिट दायर गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *