Friday, June 05, 2026
Home > मुख्य समाचार > जेनजी आन्दोलनमा घरबाट बरामद रकम अनुसन्धानको लागि पूर्वमन्त्री खड्का पक्राउ

जेनजी आन्दोलनमा घरबाट बरामद रकम अनुसन्धानको लागि पूर्वमन्त्री खड्का पक्राउ

काठमाडौं। पूर्व उर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का जेनजी आन्दोलनको बेला उनका घरबाट बरामद रकमबारे अनुसन्धान गर्न नियन्त्रणमा लिइएका छन्।

गृहमन्त्री सुधन गुरुङका अनुसार, भदौ २४ गतेको आन्दोलनमा आगजनीबाट क्षतिग्रस्त भएको रकम सम्पत्ति शुद्धीकरण विभागले सङ्कलन गरेको थियो। खड्कालाई आइतबार बिहान सीआईबी टोलीले पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *