Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बीपी राजमार्ग पुनः सञ्चालनमा, दुईतर्फी यातायात सुरु

बीपी राजमार्ग पुनः सञ्चालनमा, दुईतर्फी यातायात सुरु

काभ्रे । वर्षा र बाढीका कारण अवरुद्ध भएको बीपी राजमार्ग आइतबार बिहानदेखि पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

प्रहरीका अनुसार विभिन्न स्थानमा डाइभर्सन बगाएपछि सडक बन्द भएको थियो, जसलाई पुनः निर्माण गरी यातायात सुचारु गरिएको हो।

यद्यपि मौसम अझै प्रतिकूल रहेकाले यात्रामा सावधानी अपनाउन आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *