काठमाडौं — प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित कार्यालयमा सुरु भएको छ। बालेन सरकार गठनपछि आज दोस्रो पटक बसेको बैठकले केही महत्त्वपूर्ण निर्णय लिन सक्ने जनाइएको छ।
पहिलो बैठकमा शासकीय सुधारका १०० निर्णय र जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिएको थियो।


