Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ‘सेटिङ’ मिलाउने झुठो प्रलोभनमा ९ लाख ठगी, दम्पती पक्राउ

‘सेटिङ’ मिलाउने झुठो प्रलोभनमा ९ लाख ठगी, दम्पती पक्राउ

काठमाडौं प्रहरीले अदालतसँग मिलेर थुनुवालाई धरौटीमा छुटाइदिने प्रलोभन देखाएर ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा ४५ वर्षीय हरिबहादुर थापा मगर र उनकी पत्नी ३७ वर्षीया मिठु मगर लाई मण्डिखाटारबाट पक्राउ गरेको छ।

पक्राउ परेका दम्पतीले ठगी गरेको रकम बैंक खातामा जम्मा गराइ आफ्नो काम नपुगेपछि प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *