Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > एमाले संसदीय दलमा नयाँ नेतृत्व आजै

एमाले संसदीय दलमा नयाँ नेतृत्व आजै

काठमाडौंस्थित नेकपा (एमाले) को संसदीय दल बैठक आज दिउँसो ३ बजे च्यासलमा बस्दैछ। बैठकले दलको नयाँ नेता चयन गर्ने तयारी गरेको छ।

यसअघि सचिवालय बैठकले केपी शर्मा ओली र रमेश लेखक पक्राउको विरोध जारी राख्ने निर्णयसमेत गरेको छ। एमालेले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *