Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सर्वोच्चले खड्का–शर्माको पक्राउबारे सुरक्षा निकायसँग जवाफ माग्यो

सर्वोच्चले खड्का–शर्माको पक्राउबारे सुरक्षा निकायसँग जवाफ माग्यो

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्का र एमाले लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्माको पक्राउबारे सुरक्षा निकायसँग तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ। खड्काको हकमा उनकी श्रीमती विनिता थापाले, र शर्माको हकमा उनका पति चिन्तामणी शर्माले रिट दायर गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *