Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > एमाले कार्यवाहक अध्यक्षमा बादल

एमाले कार्यवाहक अध्यक्षमा बादल

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले रामबहादुर थापा ‘बादल’लाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ।

च्यासलमा बसेको बैठकमा केपी शर्मा ओली हिरासतमा रहेकाले उनको अनुपस्थितिमा बादलले जिम्मेवारी सम्हाल्ने निर्णय गरिएको हो।

ओली ज्यानसम्बन्धी मुद्दामा थुनामा रहेकाले उनी मुक्त नभएसम्म बादल कार्यवाहक अध्यक्ष रहनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *