Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > बहराइनको डाटा केन्द्रमा इरानी हमला, डिजिटल सेवा प्रभावित

बहराइनको डाटा केन्द्रमा इरानी हमला, डिजिटल सेवा प्रभावित

एजेन्सी — पश्चिम एसियामा तनावबीच इरानले बहराइनस्थित टेलिकम कम्पनी बटेल्कोको मुख्यालयमा ड्रोन र मिसाइलमार्फत हमला गरेको छ।

यस आक्रमणले डाटा केन्द्रमा समस्या ल्याएपछि बैंकिङ, कर्पोरेट सञ्जाल र हवाई सेवा आरक्षण प्रणाली प्रभावित भएका छन्। सुरक्षा टोलीले क्षति नियन्त्रणको प्रयास गरिरहेको छ।

बहराइन सरकारले आक्रमणबाट भएको क्षति सार्वजनिक गरेको छैन, तर यो घटना प्रविधि पूर्वाधारलाई लक्षित गरिएको गम्भीर हमला मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *