Friday, June 05, 2026
Home > स्थानीय समाचार > पोखरामा स्पा सञ्चालनमा अनैतिक धन्दा, ८ जना पक्राउ

पोखरामा स्पा सञ्चालनमा अनैतिक धन्दा, ८ जना पक्राउ

पोखरा — लेकसाइडस्थित स्पा सेन्टरमा अनैतिक धन्दा संचालन गरेको आरोपमा प्रहरीले तीन महिला र पाँच पुरुष गरी आठ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बालिकाहरूलाई कामदारको रूपमा प्रयोग गर्दै स्पाको नाममा अवैध गतिविधि सञ्चालन गरेको पाइएको छ। नियन्त्रणमा लिएका व्यक्तिहरूमा होमबहादुर बुढाथोकी, जेनिशा श्रेष्ठ, शर्मिला परियार, सुरेश विक, जीवन श्रेष्ठ, अप्रिना खातुन, राजु थापामगर र सरोज सुनार रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *