Friday, June 05, 2026
Home > स्थानीय समाचार > रुपन्देहीमा लागुऔषध नियन्त्रणमा गोली, तीन पक्राउ

रुपन्देहीमा लागुऔषध नियन्त्रणमा गोली, तीन पक्राउ

बुटवल । रुपन्देहीमा लागुऔषध नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा विशाल यादव घाइते भएका छन् भने तीन जना पक्राउ परेका छन्।

रोहिणी–४ कोटहवामा शंकास्पद गतिविधिपछि प्रहरीले रोक्न खोज्दा भाग्न खोजेपछि हवाई फायरसहित गोली चलाइएको थियो।

पक्राउ पर्नेमा अरुण कुमार र विनय पाण्डेय समेत छन्। उनीहरूबाट लागुऔषध बरामद भएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *