Friday, June 05, 2026
Home > मुख्य समाचार > रास्वपा नेता लामिछानेले राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई राजीनामा दिन आग्रह

रास्वपा नेता लामिछानेले राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई राजीनामा दिन आग्रह

काठमाडौँ – रास्वपा सभापति रवि लामिछानेले सार्वजनिक र संवैधानिक निकायमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागू गर्न राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई राजीनामा दिन आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा उनले भने, “हिजो नेता र पार्टीको सिफारिसबाट नियुक्त भएका पदाधिकारीले स्वेच्छाले राजीनामा दिँदै विधिको पालना गर्न सहयोग गर्नुपर्छ। सरकार नयाँ नीति, कानून र मापदण्डमा आधारित पारदर्शी प्रणाली लागू गर्न चाहन्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *