Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > महावीर पुन: “म यो ठाउँमा आउनै नपर्ने व्यक्ति हुँ”

महावीर पुन: “म यो ठाउँमा आउनै नपर्ने व्यक्ति हुँ”

१९ चैत, काठमाडौं – प्रतिनिधि सभाका सदस्य महावीर पुनले आफू राजनीतिज्ञ नभई समाजसेवीको रूपमा संसद्‍मा आएको बताएका छन्। बैठकमा उनले आफ्नो भूमिका पक्षपातरहित हुने उल्लेख गर्दै भने, “म एउटा अचम्मको सांसदको रूपमा आएको छु, म फरक छु। म यो ठाउँमा आउनै नपर्ने मान्छे हुँ।”

उनले शिक्षा क्षेत्र सुधारका लागि नियमावली र अध्यादेश ल्याउन प्रयास गर्दा असफल भई मन्त्रीबाट राजीनामा दिएर चुनाव लडेको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *