Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सभामुख निर्वाचन: भोलि उम्मेदवारी दर्ता, २२ गते मतदान

सभामुख निर्वाचन: भोलि उम्मेदवारी दर्ता, २२ गते मतदान

संसद सचिवालयले प्रतिनिधि सभाको सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। उम्मेदवारी दर्ता भोलि (शुक्रबार) बिहान ११ बजेबाट दिउँसो २ बजे सम्म हुनेछ। दर्ता पछि उम्मेदवारको नामावली प्रकाशित गरिनेछ।

यदि एकभन्दा बढी उम्मेदवारी आएमा चैत २२ गते आइतबार विहान ११ बजे मतदान हुने छ। यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डिपी अर्याललाई उम्मेदवार बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *