Friday, June 05, 2026
Home > स्थानीय समाचार > पाँचथरमा पिकअप दुर्घटना: १ जनाको मृत्यु, १ घाइते

पाँचथरमा पिकअप दुर्घटना: १ जनाको मृत्यु, १ घाइते

पाँचथरको हिलिहाङ गाउँपालिका–५ मा पिकअप दुर्घटनामा २४ वर्षीय आभास माबोको मृत्यु भएको छ। पिकअप अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुर्घटनामा २४ वर्षीय सन्दिप उभरकोटी घाइते भएका छन् भने चालक कृष्ण बहादुर बराईलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *