Friday, June 05, 2026
Home > मुख्य समाचार > ओली–लेखक पक्राउबारे लामिछानेको प्रतिक्रिया

ओली–लेखक पक्राउबारे लामिछानेको प्रतिक्रिया

काठमाडौं — रास्वपा सभापति रवि लामिछानेले ओली र लेखकको पक्राउबारे प्रतिक्रिया दिँदै पीडित परिवारलाई न्याय दिनु प्राथमिकता भएको बताएका छन्।

केपी शर्मा ओली र रमेश लेखकलाई प्रतिशोधका आधारमा पक्राउ गरिएको हो भन्ने प्रश्नमा उनले त्यसको मूल्याङ्कन आम नागरिकले गरिरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *