Friday, June 05, 2026
Home > आर्थिक समाचार > निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे निर्वाचित

निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे निर्वाचित

काठमाडौं — निकोलस पाण्डे नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निर्वाचित भएका छन्।

महाधिवेशनमा उनले ५१४ मत ल्याउँदै प्रतिस्पर्धी आङ दोर्जी लामालाई पराजित गरेका हुन्।

१३औँ महाधिवेशनबाट ५१ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *