Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सरकार जनअपेक्षा अनुसार काम गर्दै, मन्त्री १६ घण्टासम्म खटिने : सांसद सिंह

सरकार जनअपेक्षा अनुसार काम गर्दै, मन्त्री १६ घण्टासम्म खटिने : सांसद सिंह

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद अमरेशकुमार सिंह ले सरकार जनताको अपेक्षा अनुसार काम गरिरहेको बताएका छन्।

सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भ्रष्टाचार र बिचौलियाविरुद्ध कडाइ गर्ने प्रतिबद्धता जनाउँदै तीन महिनासम्म सरकारको काम सूक्ष्म रूपमा मूल्यांकन गर्न आग्रह गरे।

उनले परिवर्तन देखाउन प्रधानमन्त्री र मन्त्रीहरू दिनरात खटिएको बताउँदै आवश्यक परे दैनिक १६ घण्टासम्म काम गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *