Friday, June 05, 2026
Home > स्थानीय समाचार > सप्तरीमा बेपत्ता १४ वर्षीया बालिकालाई गर्भपतनका लागि भारत लगिएको खुलासा, ४ जनाविरूद्ध मुद्दा

सप्तरीमा बेपत्ता १४ वर्षीया बालिकालाई गर्भपतनका लागि भारत लगिएको खुलासा, ४ जनाविरूद्ध मुद्दा

सप्तरीको सुरूंगा नगरपालिका-३ की १४ वर्षीया बालिका फागुन ३० देखि बेपत्ता भएपछि खोजतलास गर्दा भारत पुर्‍याएर गर्भपतन गराइएको खुलेको छ। बालिकालाई छिन्नमस्ता गाउँपालिका नजिक उद्धार गरिएको थियो। उद्धारपछि उनको बसोबास परिवारसहित ४ जनाविरूद्ध गर्भपतन र बलात्कार मुद्दा दर्ता गरिएको छ। प्रहरीले उनीहरूलाई पक्राउ गर्ने प्रयास जारी राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *