Friday, June 05, 2026
Home > आर्थिक समाचार > कोशी उद्योग वाणिज्य महासंघको प्रदेश सभा आज

कोशी उद्योग वाणिज्य महासंघको प्रदेश सभा आज

विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आठौं प्रदेश सभा आज हुँदैछ।

सभाबाट नयाँ नेतृत्व चयन गरिनेछ, जसका लागि राजेन्द्र राउत र नविन रिजाल बीच प्रतिस्पर्धा हुने सम्भावना छ।

सहमतिको प्रयास जारी रहे पनि सहमति नभए निर्वाचनमार्फत नेतृत्व टुंगिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *