Friday, June 05, 2026
Home > मुख्य समाचार > संघीय संसद्का दुवै सदन आज बस्दै, अध्यादेश र उपाध्यक्ष चयन मुख्य एजेन्डा

संघीय संसद्का दुवै सदन आज बस्दै, अध्यादेश र उपाध्यक्ष चयन मुख्य एजेन्डा

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा को बैठक आज (सोमबार) बस्दैछ ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएका तीन अध्यादेश स्वीकृतिका लागि गृहमन्त्री सुधन गुरुङ ले प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

अपराह्न १२:१५ बजे बस्ने राष्ट्रियसभा बैठकमा उपाध्यक्ष चयनका लागि लिलाकुमारी भण्डारी को नाम प्रस्ताव गरिनेछ । साथै प्रधानमन्त्री बालेन्द्र शाह ले मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *