Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > ट्रम्पको चेतावनीपछि तेल मूल्य उकालो

ट्रम्पको चेतावनीपछि तेल मूल्य उकालो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को चेतावनी र पश्चिम एसियाको बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ ।

सोमबार ब्रेन्ट र अमेरिकी कच्चा तेल दुवै ११० डलर नाघ्दै उकालो लागेका छन् । स्ट्रेट अफ होर्मुज क्षेत्रमा अवरोधको जोखिम बढेपछि आपूर्ति अनिश्चित बनेको हो ।

तनाव जारी रहे तेलको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *