Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > विद्यालयमा पाठ्यपुस्तक वितरण अनुगमन शुरु

विद्यालयमा पाठ्यपुस्तक वितरण अनुगमन शुरु

काठमाडौँ । आउँदो शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तकको उपलब्धता अनुगमन शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले सुरु गरेको छ।

केन्द्रका प्रमुख निमप्रकाश सिंह राठौर अनुसार पाठ्यपुस्तक अभाव भए सूचना केन्द्रका प्रादेशिक कार्यालयमा दिन सकिन्छ। नयाँ सत्र वैशाख १५ बाट सुरु हुँदैछ भने छापिएका पुस्तकहरु वितरण भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *