सेयर बजार शुक्रबार खुल्ने, शनिबार–आइतबार बन्द April 6, 2026April 6, 2026 आर्थिक समाचार 0 काठमाडौँ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्से ले शुक्रबार सेयर कारोबार खोल्ने निर्णय गरेको छ। अब सेयर बजार सोमबारदेखि शुक्रबारसम्म मात्र खुल्नेछ र कारोबार समय ११ बजेदेखि ३ बजेसम्म रहनेछ। आइतबार बजार बन्द रहनेछ।