सरकारी कार्यालय आजदेखि बिहान ९ बजे–साँझ ५ बजे खुल्ने April 6, 2026April 6, 2026 राष्ट्रिय समाचार 0 काठमाडौँ । सरकारले इन्धन बचतका लागि आजदेखि सरकारी कार्यालय र सार्वजनिक निकाय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय लागू गरेको छ। शनिबार र आइतबार कार्यालय बन्द रहनेछ भने शैक्षिक संस्थाबाहेक सबै कार्यालय यही समयमा खुल्ने छन्।