Friday, June 05, 2026
Home > आर्थिक समाचार > महासंघ कोशीको अध्यक्षमा राउत विजयी, रिजाल पराजित

महासंघ कोशीको अध्यक्षमा राउत विजयी, रिजाल पराजित

विराटनगर । राजेन्द्र राउत नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न प्रदेशसभामा उनले नवीन रिजाल लाई ८४ मतान्तरले हराउँदै १४२ मत प्राप्त गरे, जबकि रिजाल ५८ मतमै सीमित भए । राउतको प्यानलै कार्यसमितिमा विजयी भएको छ ।

अन्य पदाधिकारी भने निर्विरोध चयन भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *