Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > नेपालको दलित माफी घोषणा भारतीय संसदमा चर्चित

नेपालको दलित माफी घोषणा भारतीय संसदमा चर्चित

काठमाडौँ, २३ चैत — प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नेपाल सरकारले दलित र सीमान्तकृत समुदायप्रति औपचारिक माफी माग्ने ऐतिहासिक घोषणा गरेको छ। यस कदमले भारतीय मिडिया र लोकसभामा समेत ध्यान तानेको छ। भारतीय सांसद चन्द्रशेखर आजादले नेपाललाई उदाहरण दिँदै भारत सरकारलाई पनि दलित समुदायप्रति माफी मागेर ऐतिहासिक अन्यायको जिम्मेवारी लिन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *